चिकित्सा शिक्षा अायोगले चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरूमा भर्नाका लागि लिइने एकीकृत परीक्षाको अनलाइन अावेदन फाराम भर्नका लागि सूचना जारी गरेको छ । सूचनाको पुर्णपाठ यही राखिएको छ भने लिंकमा क्लिक गरेर अायोगको साइटबाट सूचना डाउनलोड गर्न पनि सक्नुहुनेछ ।