लेटर ग्रेडिङ तथा पाठ्यघण्टा सम्बन्धी राष्ट्रिय परीक्षा बोर्डको सूचना ।
लेटर ग्रेडिङ तथा पाठ्यघण्टा सम्बन्धी राष्ट्रिय परीक्षा बोर्डको सूचना ।
Date December 29, 2021
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत भएको लेटर ग्रेडिङ निर्देशिका, २०७८ एवं उक्त निर्देशिका बमाेजिम पाट्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुरले निर्धारण गरेको कक्षा ११ र १२ मा विषयहरूको पाठ्यघण्टा (Credit Hour) र कक्षा ११ काे नमूना लब्धांकपत्र सहित राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गरेको छ । सूचनाको पुर्णपाठ संलग्न गरिएको छ ।